विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

  • मङगलबार १२ साउन २०८३ ०६:५२ AM
सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मा सागरराज गौतमलाई दिएका दिएका हुन् । उर्जा मन्त्रालयका सहसचिव गौतम यस अघि मन्त्रालयको विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखा प्रमुख थिए। गौतम २०८० माघमा सहसचिवमा बढुवा भएका थिए । बिजनेशपानाले हिजो नै विद्युत The post विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई appeared first on Businesspana.