काठमाडौं । घर निर्माण वा घर खरिदको योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल हाउजिङ लोन’ योजना अघि सारेको छ। बैंकले ग्राहकको आवश्यकता र आर्थिक क्षमताअनुसार लचिलो आवास कर्जा उपलब्ध गराएर घरको सपना साकार बनाउन सहयोग गर्ने जनाएको हो। बैंकका अनुसार यस योजनामार्फत घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी अन्य आवश्यकताका लागि कर्जा लिन… Continue reading घर बनाउन वा किन्न चाहनेका लागि नबिल बैंकले ल्यायो लचिलो कर्जा योजना