काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालका करिब ४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। कार्यस्थलमा भएको कुटपिट, अस्पताल तोडफोड र त्यसपछि प्रशासनले गरेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखको राजीनामा माग गरेका छन्। नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत… Continue reading नारायणी अस्पतालका ४० चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा प्रभावित