काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको बताउनुभएको छ । उहाँले वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको सङ्केत गर्नुभएको बीबीसीले जनाएको छ । इरानले अहिले नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दाबी छ । यो युद्धविराम झण्डै दुई हप्तासम्म दैनिक अमेरिकी आक्रमण र एक अर्काविरुद्धमा भएका घटनापछि आएको हो ।Continue reading "अमेरिका–इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दाबी"