काठमाडौँ । नेपालको पर्यटकीय क्षेत्र मानिएको मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मा रहेको रारा ताल किनारमा फुलेका दुर्लभ जंगली फूलहरु छाडा पशुचौपायाका कारण नष्ट भएका छन् । उक्त क्षेत्रमा ५०० भन्दा बढी प्रजातिका जंगली फुलहरू फूल्ने गरेका छन् । रारा राष्ट्रिय निकुञ्ज र ताल संरक्षण गर्ने निकाय र प्रशासनको लापरबाहीका कारण यहाँकोContinue reading "छाडा चौपायाका कारण रारा किनारका दुर्लभ जंगली फूल नष्ट हुँदै (तस्बिरहरु)"