नेपाल कानून आयोग ऐन संशोधनको तयारी: प्रस्तावित मस्यौदामा ७ दिनभित्र सुझाव दिन मन्त्रालयको आह्वान

  • मङगलबार १२ साउन २०८३ ०५:५७ AM
काठमाडौं। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानून आयोग ऐन, २०६३’ लाई संशोधन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। मन्त्रालयले प्रस्तावित संशोधन विधेयकको मस्यौदा सार्वजनिक गर्दै सो सम्बन्धमा सर्वसाधारण तथा सरोकारवालासँग राय तथा