रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी

  • मङगलबार १२ साउन २०८३ ११:०४ AM
रावलकोट (पाकिस्तान प्रशासित कश्मीर), साउन १२ गते । पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्त...