मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

  • मङगलबार १२ साउन २०८३ ११:१७ AM
भद्रपुर (झापा), साउन १२ गते । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । समयमै मनसुन सक्रिय भई पर्याप्त वर्षा भएपछि यस वर्ष रोपाइँले अपेक्षाकृत गति लिएको कृषि ज्ञान केन...