कृषि सडक निर्माणले खेती सहज, किसान उत्साहित

  • मङगलबार १२ साउन २०८३ ११:४५ AM
विनय कर्णकल्याणपुर (सप्तरी), साउन १२ गते । रुपनी गाउँपालिका–१ मा निर्माण गरिएका कृषि सडकले किसानको खेतीपातीलाई सहज बनाएको छ । सडकले खेतीपाति सहज भएपछि त्यहाँका किसान उत्साहित भएका...