सङ्घको आन्दोलनमा अफिनको समर्थन: प्राइभेट अस्पतालका आकस्मिकबाहेक सेवा बन्द गर्न आग्रह

  • मङगलबार १२ साउन २०८३ ११:४६ AM
काठमाडौँ, साउन १२ गते। एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले नेपाल चिकित्सक सङ्घले साउन ११ गते जारी गरेको प्रेस विज्ञप्तिप्रति पूर्ण समर्थन जनाएको छ। अफिनका अ...