मल अभावले किसान भारतीय जेलमा पुग्दा पनि सरकार मौन बस्नु बिडम्बनापूर्णः काँग्रेस

  • मङगलबार १२ साउन २०८३ ०५:३१ AM
काठमाण्डु– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रासायनिक मल खरिद गर्न भारत गएका बेला पक्राउ परेका दुई नेपाली किसानको यथाशीघ्र रिहाइका लागि पहल गर्न सरकारसँग माग गरेको छ । महामन्त्री प्रदीप पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै ती किसानको रिहाइका लागि कूटनीतिक र कानुनी पहल गर्न माग गरेका हुन् ।नेपालमा मल नपाएपछि सीमावर्ती भारतीय बजार सोनवरसाबाट मद खरिद