देशलाई अविकास र अस्थीरताको भूमरीमा फसाइराख्ने छुट कसैलाई छैन : बाबुराम

  • मङगलबार १२ साउन २०८३ ०५:३८ AM
काठमाण्डु– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक दंगा लाई अत्यन्त गम्भीर र चिन्ताजनक घटना भएको बताएका छन् । मंगलबार फेसबुकमा लेख्दै भट्टराईले सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी साम्प्रदायिक दंगा हुनु अत्यन्त गम्भीर र चिन्ताजनक घटना घटना भएको बताएका हुन् । राजनीतिक शक्तिहरू र आम नाकरिकले यस्ता अवान्छित र हानिकारक घटना हुन