काठमाण्डु– नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन माग गरिएको छ । मंगलबार सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै आवेदन माग गरेको हो । नेप्सेको प्रमुख कार्यकारी बन्नका लागि उम्मेदवारको शैक्षिक तथा पेसागत पृष्ठभूमि उच्च हुनुपर्ने प्रावधान राखिएको छ । उम्मेदवारसँग पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन