काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन मूल्य आज प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेर २ लाख ८४ हजार २ सय रुपैयाँमा