असारको विद्युत् भ्याट भदौको बिलमा समायोजन हुने, प्राधिकरणको स्पष्टिकरण

  • मङगलबार १२ साउन २०८३ ०५:२८ AM
काठमाडौं / नेपाल विद्युत प्राधिकरणले मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी उत्पन्न अन्योल हटाउँदै श्रावण महिनामा विद्युत महसुलसँगै असुल गरिएको भ्याट रकम आगामी भदौ महिनाको बिलमा