दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योललाई राष्ट्रपतीय निर्वाचनका क्रममा झूटो विवरण दिएको ठहर गर्दै जेल सजाय सुनाएको छ । निर्वाचन कानुन उल्लंघनको अभियोगमा आएको यस फैसलाले उनको सन् २०२२ को निर्वाचनको कानुनी वैधतालाई बदर गर्ने जोखिम बढाएको छ । सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले सोमवार युनलाई डेढ वर्षको कैद सजाय सुनाएको छ, जुन तीन