काठमाण्डौ । सरकार र डा। गोविन्द केसीबीच सात बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले आफ्नो अनसन अन्त्य गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीश प्रसाद अग्रवालको रोहवरमा सरकारी वार्ता टोली र डा। केसीबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति अनुसार कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्यContinue reading "सरकार र डा.गोविन्द केसीबीच सहमति : केसीको अनसन तोडियो"