कप्तानगञ्ज तनावले विराटनगर प्रभावित, सुरक्षा चिन्ताले शैक्षिक संस्था बन्द

  • मङगलबार १२ साउन २०८३ ०४:३० AM
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डपछि उत्पन्न तनावको प्रभाव मोरङको विराटनगरसम्म पुगेको छ। सुरक्षा अवस्थाप्रति बढ्दो चिन्ताका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेजमा पठनपाठन प्रभावित भएको छ। आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको