स्वास्थ्य मन्त्रालयको कडा निर्देशन: स्वास्थ्य सेवा अवरुद्ध नगर्नू, दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढ्यो

  • मङगलबार १२ साउन २०८३ ०४:३७ AM
काठमाडौं। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई कडा निर्देशन जारी गरेको छ। मन्त्रालयले घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया