पहिरोले धन्सार घर पुरिँदा बुबा–छोरीको मृत्यु, दुई जना घाइते

  • मङगलबार १२ साउन २०८३ ०४:४४ AM
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा मंगलबार बिहान गएको पहिरोले धन्सार घर पुरिँदा बुबा र छोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मंगलबार बिहान करिब २:३० बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएपछि आएको