टिपर दुर्घटनामा एकजनाको मृत्यु,एक घाइते

  • मङगलबार १२ साउन २०८३ ११:०१ AM
तानसेन : पाल्पाको हार्थाकबाट रिडितर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा बाग्लुङ ढोरपाटन नगरपालिका -१ का टिपर सहचालक २५ वर्षीय तेजेन्द्र कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रनाउ भिमलाल भट्टराईले बताए । सहचालक कुमालको लुम्बिनी मेडिकल कलेज प्रभावसमा उपचारको क्रममा मृत्यु भएको हो ।  सोही स्थानका टिपरका  चालक  २७ वर्षीय मिनबहादुर कुमालको अवस्था सामान्य रहेको छ ।  बुटवलबाट इ