विस्थापित परिवार पाँच वर्षदेखि अस्थायी शिविरमा

  • मङगलबार १२ साउन २०८३ १०:१० AM
बोमलाल गिरीनवलपुर, साउन १२ गते । नवलपुरको हुप्सेकोट गाउँपालिका–५, वाकखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै रहेका छन् । विसं २०७८ असार २४ गतेको भीषण वर्षाले...