विद्यालयमा शिक्षिकाको शव फेला, श्रीमान सम्पर्कविहीन

  • मङगलबार १२ साउन २०८३ १०:१३ AM
भद्रपुर (झापा), साउन १२ गते । यहाँको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९ वर्षी...