सुनसरीमा तनाव कायमै, दोस्रो दिन पनि निषेधाज्ञा

  • मङगलबार १२ साउन २०८३ १०:३६ AM
जयकृष्ण यादवइनरुवा, साउन १२ गते । सुनसरीका विभिन्न स्थानमा मङ्गलबार दोस्रो दिन पनि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । कर्फ्युका बिच पनि सडकमा स्थानीयको आवतजावत बढ्न थालेपछि बिहान...