घटाइएको लक्ष्यसमेत पूरा गर्न सकेन जलेश्वर भन्सारले
मङगलबार १२ साउन २०८३ १०:५० AM
रवीन्द्र उप्रेतीबर्दिबास, साउन १२ गते । एक समय लक्ष्यभन्दा १८२ प्रतिशत बढी राजस्व संकलन गरेर चर्चामा आएको जलेश्वर भन्सार कार्यालयको राजस्व असुली पछिल्ला चार वर्षदेखि निरन्तर ओरालो...