काठको पुल भाँचिएर खोलामा खस्दा एक जनाको मृत्यु

  • मङगलबार १२ साउन २०८३ १०:५४ AM
कृष्णबहादुर धामीखलङ्गा (दार्चुला), साउन १२ गते । दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिँदा खोलामा खसेर एक जनाको मृत्यु भएको छ ।जिल्लाको मालिकार्जुन गाउँपालिका–८ र ३ को...