अमेरिका–इरान द्वन्द्वः जुलाईयता २०० भन्दा बढी अमेरिकी सैनिक घाइते

  • मङगलबार १२ साउन २०८३ ०४:४२ AM
एजेन्सी । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत जुलाईदेखि इरानसँगको सैन्य द्वन्द्व पुनः सुरु भएयता चार अमेरिकी सैनिकको मृत्यु भएको छ भने २०७ जना घाइते भएका छन् । पेन्टागनको डिफेन्स क्याजुअल्टी एनालिसिस सिस्टमले अद्यावधिक गरेको तथ्यांकअनुसार, जुलाई २५ सम्म इरान विरुद्धको अमेरिकी सैन्य अभियान एपिक फ्युरीका क्रममा कुल १४ अमेरिकी सैन्य