मंगलबार प्रि– ओपन सेसनमा बढ्यो सेयर बजार

  • मङगलबार १२ साउन २०८३ ०५:१५ AM
काठमाण्डु– मंगलबार प्रि– ओपन सेसनमा सेयर बजार बढेको छ । नेप्से ३.४४ अंकले बढेर परिसुचक २७०४ बिन्दुमा पुगेको छ । यस अवधिमा ५८ कम्पनीको ८ हजार कित्ता सेयर किनबेच हुँदा ३६ लाख बराबरको कारोबार भएको छ । १७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३४ कम्पनीको घटेको छ । यस्तै ७ कम्पनीको स्थिर रहेको छ