आज देशका केही जिल्लामा बाढीको जोखिम, नदीको बहाव बढ्ने अनुमान

  • मङगलबार १२ साउन २०८३ ०४:२३ AM
काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा आज आकस्मिक बाढीको जोखिम बढ्ने भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुरका साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना छ । यी जिल्लामा