तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? कुनकाे मूल्य कति ? हेर्नुस् सूचीसहित
मङगलबार १२ साउन २०८३ ०४:२७ AM
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभँडा ठूलो (नेपाली)