नेप्सेको सीईओका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान
मङगलबार १२ साउन २०८३ ०४:४० AM
काठमाडौं / अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयद्वारा गठित सिफारिस समितिले