भारतीय जेलमा रहेका दुई नेपाली किसानको रिहाइका लागि तत्काल कूटनीतिक पहल गर्न कांग्रेसको माग

  • मङगलबार १२ साउन २०८३ ०४:५८ AM
काठमाडौं / नेपाली कांग्रेसले नेपालमा समयमै रासायनिक मल उपलब्ध नहुँदा भारतबाट मल खरिद गर्न गएका सर्लाहीका दुई नेपाली किसान भारतीय जेलमा परेको घटनाप्रति गम्भीर चासो