तोलामा ४३ सयले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

  • मङगलबार १२ साउन २०८३ ०४:५९ AM
आज मंगलबार पनि सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४३ हजार ६ सय The post तोलामा ४३ सयले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो appeared first on Businesspana.