देवानगञ्ज घटनाको शोकमा हरिनगर गाउँपालिकाद्वारा आज स्थानीय बिदा घोषणा
मङगलबार १२ साउन २०८३ ०३:२८ AM
सुनसरी : सुनसरीको हरिनगर गाउँपालिकाले देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (कसानगञ्ज) बजारमा साउन १० गते राति भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आज (साउन १२ गते) स्थानीय शोक बिदा घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष गफार अन्सारी