देवानगञ्ज घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायम

  • मङगलबार १२ साउन २०८३ ०३:३६ AM
अजीत झा  सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कसनागञ्जमा भएको घटनापछि उत्पन्न सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम विभिन्न क्षेत्रमा निषेधाज्ञा तथा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयका