पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • मङगलबार १२ साउन २०८३ ०९:२० AM
चितवन,  साउन १२ गते ।  नारायणगढ–मुग्लिन सडकखण्डको  मुग्लिन नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान ८ः३० बजे पहिरोबाट सडक...