स्वास्थ्य सेवा नरोक्न मन्त्रालयको आग्रह, दोषीमाथि कारबाही जारी

  • मङगलबार १२ साउन २०८३ ०९:४२ AM
काठमाडौँ, साउन १२ गते । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै पनि अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन सबै अस्प...