एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • मङगलबार १२ साउन २०८३ ०९:५२ AM
टोकियो, साउन १२ गते । जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको कृत्रिम बौद्धिकता (एआई) मा आधारित डेटिङ एपले उल्लेखनीय परिणाम देखाएको छ । सन्...