ठेकेदारको लापर्बाही छ वर्षमा साठी प्रतिशत काम

  • मङगलबार १२ साउन २०८३ ०९:५५ AM
तम्घास समाचारदातातम्घास (गुल्मी), साउन १२ गते । गुल्मीको इस्मा गाउँपालिकास्थित कुखुरेखोलामा निर्माणाधीन पक्की पुल निर्माणको ठेक्का सम्झौता भएको करिब छ वर्ष बित्न लाग्दा पनि सम्पन्न...