बाढी–पहिरो बढेपछि कुन राजमार्गमा लगाइयो सवारी रोक ?

  • मङगलबार १२ साउन २०८३ ०३:१६ AM
काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य सडकहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुरमा पहिरो खसेपछि कान्ति लोकपथ आज बिहान ५स्३५ बजेदेखि पूर्ण रूपमा बन्द भएको छ । त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको चारकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ