वार्ताको अन्तिम मौका दिँदै ट्रम्प, के इरान झुक्ला ?

  • मङगलबार १२ साउन २०८३ ०३:३१ AM
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ता असफल भए पुनः कडा सैन्य कारबाहीमा फर्किने चेतावनी दिएका छन् । अमेरिकी अनलाइन न्युज पोर्टल Axios लाई दिएको अन्तर्वार्तामा ट्रम्पले इरानसँग गम्भीर वार्ता भइरहेको बताउँदै त्यसबाट सकारात्मक परिणाम नआए सैन्य विकल्प खुला रहेको स्पष्ट पारेका हुन् । ‘हामी इरानसँग गम्भीर वार्ताको क्रममा छौं । यदि यसबाट