काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुला गरिएको छ । अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले सीईओ नियुक्तिका लागि आवेदन माग गरेको हो । इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । सीईओ पदका लागि उम्मेदवारसँग अर्थशास्त्र, वाणिज्य, वित्त, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य कानुन विषयमा कम्तीमा