काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै अस्पताललाई स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन निर्देशन दिएको छ । मन्त्रालयले दोषीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढिरहेको जनाउँदै उपचार सेवा नियमित सञ्चालन गर्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक,