नेप्सेको सीइओ बन्न चाहनेले १५ दिनभित्र आवेदन दिनु पर्ने, घटाईयो योग्यता

  • मङगलबार १२ साउन २०८३ ०३:२३ AM
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि दरखास्त आह्वान गरिएको छ । सीइओ नियुक्तिको लागि गठित सिफारिस समितिले आज साउन १२ गते सर्वजनिक सूचना जारी गर्दै १५ दिन भित्र अर्थात् साउन २६ गतेसम्म आवेदन दिन भनेको छ। इच्छुक तथा योग्य नेपाली नागरिकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, The post नेप्सेको सीइओ बन्न चाहनेले १५ दिनभित्र आवेदन दिनु पर्ने, घटाईयो योग्यता appeared first on Businesspana.