पञ्चकन्या माई हाईड्रोको १० लाख कित्ता बढी शेयर बिक्री गर्दै पञ्चकन्या पावर

  • मङगलबार १२ साउन २०८३ ०४:०६ AM
पञ्चकन्या पावर डेभलपमेन्ट प्रा. लि. ले आफ्नो नाममा रहेको पञ्चकन्या माई हाईड्रोपावर लिमिटेडको शेयर बिक्री गर्ने भएको छ।  पञ्चकन्या पावरले आफ्नो नाममा रहेको पञ्चकन्या माई हाईड्रोपावरको  ४३ लाख १४ हजार ४ सय २० कित्ता शेयर मध्ये १० लाख ६४ हजार ४ सय २० कित्ता शेयरहरु बिक्री गर्ने भएको हो । कम्पनीले आफ्नो योजना अनुरुप नै The post पञ्चकन्या माई हाईड्रोको १० लाख कित्ता बढी शेयर बिक्री गर्दै पञ्चकन्या पावर appeared first on Businesspana.