पूर्वी पहाडमा उत्पादन हुने बन्दाकोबीले किसानलाई वर्षेनि पीडा

  • मङगलबार १२ साउन २०८३ ०२:२१ AM
तेह्रथुम : तेह्रथुमको पश्चिमी क्षेत्र र धनकुटाको माथिल्लो भेगका किसानका लागि बन्दाकोबी खेती आम्दानीको मुख्य स्रोत बनेको छ। तेह्रथुमको छथर गाउँपालिका, लालीगुराँस नगरपालिका तथा धनकुटाको छथर जोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका र आसपासका ग्रामीण क्षेत्रमा अधिकांश