गुल्मीमा ८६ प्रतिशत धान रोपाइँ

  • मङगलबार १२ साउन २०८३ ०८:१३ AM
रमेश विश्वकर्मागुल्मी, साउन १२ गते। गुल्मीमा हालसम्म ८६ प्रतिशत धान रोपाइँ भएको छ। विगतका वर्षमा जस्तो पर्याप्त मनसुनी वर्षा नभएको हुँदा धान रोपाइँमा ढिलाइ आएको हो। यस जिल्लामा सोम...