धनकुटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको मृत्यु

  • मङगलबार १२ साउन २०८३ ०८:४२ AM
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), साउन १२ गते । तमोर करिडोर सडकखण्डअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।सोमबार रा...