देशभरका अस्पतालमा मङ्गलबार आकस्मिकबाहेक सेवा बन्द

  • मङगलबार १२ साउन २०८३ ०८:५४ AM
काठमाडौँ, साउन १२ गते । नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थाका आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । संघका अध्यक्ष डा. बर्दी रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरे...