एक वर्षमा नेपालमा ४८ अर्ब रुपैयाँभन्दा बढीका स्मार्टफोन आयात

  • मङगलबार १२ साउन २०८३ ०२:४५ AM
काठमाडौं । नेपालले एक वर्षमा ४८ अर्ब रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात गरेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२र८३ मा ४८ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरका २२ लाख ६७ हजारभन्दा बढी स्मार्टफोन नेपाल भित्रिएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१र८२ को तुलनामा स्मार्टफोन आयात १३ अर्ब १४ करोड रुपैयाँले बढेको छ